काठमाडाैं । आउँदो साउन महिनादेखि नेपालमा अवैध मोबाइल नचल्ने भएका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यससम्बन्धी जानकारी दिएका हुन् । यसअघि जेठ १ देखि अवैध फाेन बन्द गर्ने तयारी गरिए पनि कोरोना भाइरसको महामारीका क...
