एजेन्सी । फेसबुकले अफ्रिकामा इन्टरने पहुँचलाई विस्तार गर्न समुद्र केवलमा १ बिलियन अर्थात एक खर्ब २० अर्बको रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ । इन्टरने विस्तार र फेसबुकमा अझ धेरै प्रयोगकर्ता जोड्ने योजनाका साथ कम्पनीले यो परियोजनाको लागि लगानी गर्ने प्रतिवद्धता जनाएको ह...