काठमाडाैं । नेपालबाटै अमेजन र नेटफ्लिक्सजस्ता प्लेटफर्मका लागि डलर भुक्तानी गर्न सकिने सुविधा सुरू भएकाे छ । नेपाल राष्ट्र बैंकले केही साताअघि सूचना जारी गर्दै डलर खाता नभएपनि ‘क’ र ‘ख’ वर्गका बैंकबाट प्रिपेड कार्ड लिएर वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न सकिने व्यवस्...
