close

सिन्धुली । पछिल्लो समय क्यूआर कोड भुक्तानी सेवा राजधानी बाहिरका ठाउँहरुमा पनि सुरु भएको छ । हालै सिन्धुली जिल्लास्थित कालिमाई मन्दिरमा क्यूआर कोड भुक्तानी सेवा सञ्चालन गरिएको छ । यो सेवा सुरु भएपछि क्यूआर कोड प्रयोग गरी मन्दिर व्यवस्थापन समितिको खातामा भेटी बापतको...