close

काठमाडौं । इन्स्टाग्राम रिल्स के टिकटकको प्रतिस्पर्धी बन्न सक्छ भन्ने विषयमा यतिबेला चर्चा चलिरहेको छ । पछिल्लो दुई वर्षमा जुनरुपमा टिकटक उदाएको छ, यो हिसाबले सन् २०२१ सम्म एक अर्ब २० करोड प्रयोगकर्ता पुग्ने अनुमान गरिएको छ । टिकटकको सबैभन्दा ठूलो बजार भारतमा प्रतिबन्ध ...