close

काठमाडौं । ग्यापु मार्केटप्लेसले भ्यालेन्टाइन सप्ताहको अवसरमा ‘भ्यालेन-टाइम’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत हाइ टाइमको स्मार्ट वाच र अन्य घडीहरुको खरिदमा एयर बर्ड्स नि:शुल्क प्राप्त गर्न सकिने छ।  साथै भ्यालेन्टाइन सप्ताहमा आफ्ना प्रियलाई चकलेट, केक, फूल...