close

काठमाडौं । माग्दीकी १८ वर्षीया सपना रोका मगरले सामाजिक सञ्जालबाट अश्लील अभिव्यक्ति दिएको भन्दै विनयजङ्ग बस्नेतविरुद्द प्रहरीमा जाहेरी दिएकी छन् । सपनाले विनयजंगविरुद्ध आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी हुन् । ‘मुद्दा शाखामा अभद्र व्यवहारमा जाहेरी ...