काठमाडौं । लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा स्मार्टफोन लोन सेवा सुरु गरेको छ । याे सेवा अन्तर्गत ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन् । कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को ...
