काठमाडौं । नेपाल लगायत विभिन्न मुलुकहरुमा नेटवर्किङ व्यवसायलाई गैरकानुनी मानिन्छ । तर प्रत्यक्ष बिक्री व्यवस्थापन तथा नियमन विधेयक २०७४ लाई संसदमा पेश गरेर सरकारले यो व्यवसायलाई ब्यूँताउन घुमारो कानुनी बाटोको प्रयोग गरेको छ । यसैबीच नेटवर्किङ व्यवसाय प्रतिबन्...
