काठमाडौं । गभर्मेन्ट इन्टिग्रेटेड डेटा सेन्टर (जीआईडीसी)मा रहेका सम्पूर्ण सरकारी सर्भरहरुको निरीक्षण कार्य गर्न राष्ट्रिय सुरक्षा निरीक्षण केन्द्र (एनसीएसएमसी)ले परामर्शदाताहरुका लागि बोलपत्र माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत रहेको सो केन्द्रले सक्षम प...
