काठमाडौं । नेकपा ओली समूहका नेता महेश बस्नेत र पूर्वआईजीपी सर्वेन्द्र खनालविरुद्ध ८ महिनाअघि फेसबुकमा स्ट्याटस लेखेको भन्दै प्रहरीले बाँके नेपालगञ्ज उपमहानगरपालिका १८ का डिल्लीबहादुर चन्दलाई मंगलबार पक्राउ गरेको छ । सांसद अपहरणमा जोडिएका बस्नेत र खनाललाई कटाक्ष गर्...
