काठमाडौं । अहिलेको समयमा धेरैजसोले स्मार्टफोन प्रयोग गरिरहाेका छन् । कुनै दिन तपाईंलाई कसैले भनेको हुनुपर्छ, रातको समयमा स्मार्टफोन चार्जमा लगाएर सुत्नु हुँदैन । जति धेरै पिक्सेल हुन्छ, क्यामेरा त्यति नै राम्रो हुन्छ । यस्तै कयौं कुराहरुलाई तपाईंले पत्याएर अरुलाई स...
