close

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीमा कारोबारको सीमा बढाएको छ । भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका मार्फत केन्द्रीय बैंकले भुक्तानी सीमा सम्बन्धी नयाँ व्यवस्था कायम गरेको हो ।  यससँगै अब क्यूआर लगायतको मोबाइल बैंकिङमार्फत दैनिक एक लाख रुपैय...