मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत पहिलो चराणमा १४ जनालाई पुरस्कार प्रदान गरेको छ । कम्पनीले पहिलाे चरणमा काठमाडौं र ललितपुर जिल्लाका १४ पोइन्ट अफ सेल्स (पिओएस) तथा खुद्रा बिक्रेतालाई पुरस्कार प्रदान गरिएको हो । उनीहरुले सुन, ल्या...
