स्मार्टवाच निर्माता अमेरिकी कम्पनी फिटबिटलाई अर्को अमेरिकी कम्पनी गुगल इन्कले २ अर्ब १० करोड डलर अर्थात नेपाली मूल्य २ खर्ब ३७ अर्ब रुपैयाँमा किन्ने भएको छ । दुई कम्पनीले यो खबरलाई पुष्टि गरिसकेका छन् । १२ वर्षअघि स्थापना भएको फिटनेस ट्र्याकर डिभाइस निर्माण गर्ने यो कम्प...
