विश्वभर इन्टरनेट प्रयोगकर्ताको संख्या चार अर्ब नाघेको छ । इन्टरेनेश्नल टेलिकम्युनिकेशन युनियन (आईटीयु) ले मंगलबार सार्वजनिक गरेको ‘मेजरिंग डिजिटल डेभलपमेन्टः फ्याक्ट्स एण्ड फिगर्स २०१९’ प्रतिवेदनका अनुसार विश्वमा इन्टरनेट प्रयोग गर्नेको संख्या ४ अर्ब १० करोड पुगेको हो । ...
