close

काठमाडौं । युट्युबको ग्लोबल ट्रेन्डिङमा पुग्न सफल भएको चर्चित गीत रुकुमैकोट सुन्नु भएकै होला । अनि कुशल पोख्रेलको 'पैसा' नि ? युट्युबमै गएर यी गीत सुन्नु भएको छ भने तिनको थमनेल पनि याद गर्नु भएकै होला । जसको डिजाइनर हुन्, १९ वर्षीय विप्सन नेपाली ।  उ...