close

काठमाडौँ । नेपालको भुक्तानी प्रणाली सञ्चालक फोनपेले आफ्नो क्यूआर स्किममा विश्वप्रसिद्ध युनियनपे इन्टरनेसनललाई एकीकृत गरेको छ । योसँगै अब चीनको मुख्यभूमि, हङकङ, मकाउ, सिङ्गापुर लगायत विश्वभरका युनियनपे प्रयोगकर्ताले नेपालभर रहेका २० लाखभन्दा बढी फोनपे क्यूआर मर्चेन्टहरूमा...