close

काठमाडौंं । करिब एक वर्षअघि नै ट्राफिक नियम उल्लङ्घन गरेबापत जरिवाना तिर्ने प्रणाली अनलाइन भइसकेको थियो । तर, मादक पदार्थ सेवन (मापसे), लेन अनुशासन उल्लङ्घन, रातो बत्तीमा नरोक्ने र तीव्र गतिमा सवारी चलाउने चालकहरूका लागि भौतिक रूपमै उपस्थित भएर सचेतना कक्षा लिनुपर्ने...