close

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ प्रक्रियाको प्रगति विवरण आफ्नो वेबसाइटमा सार्वजनिक गर्न सुरु गरेको छ । पारदर्शीताका लागि केन्द्रले हालसम्म छापिएका लाइसेन्सको डेटा वेबसाइटमा अपडेट गर्न थालेको हो । मुद्रण केन्द्रको पछिल्लो विवरण अ...