काठमाडौँ । नेपालमा राइड शेयरिङ सेवाको पर्यायवाची बनेको पठाओ नेपालबाट प्रबन्ध निर्देशक असीममानसिंह बस्न्यात बाहिरिएका छन् । सन् २०१८ मा सञ्चालनमा आएको पठाओ नेपालले नेपालमा राइड शेयरिङ सेवाको नयाँ संस्कृतिको स्थापना गरेको मानिन्छ । यद्यपि उनको बहिर्गमनको कारण भने स्...
