close

केही साताअघि मोनिल अधिकारी सरले डिजिटल फरेन्सिक लेक्चरका क्रममा साइबर किल चेनसँग सम्बन्धित एउटा घटना सुनाउनु भयो । जहाँ सरले मनोज धमलाको फेसबुक पेजमा एउटा वेबसाइटको लिङ्क राखिएको, तर त्यस्तो लिङ्कमा क्लिक गर्दा भित्रै अर्कै यूआरएल खुलेको बताउनुभयो । मोनिल सर पनि...