close

काठमाडौं । वाई-फाई अझ धेरै प्रभावकारी हुँदैछ । बजारमा आउने धेरै फोन तथा ल्यापटप वाई-फाईको अपग्रेडेड भर्सनसहित उपलब्ध हुँदैछन् । हालसम्म २.४ र ५ गिगाहर्ज गरी दुई वेभमा आधारित वाई-फाई अहिले सिक्स गिगाहर्जमा उपलब्ध हुँदैछ । यसैबीच वैज्ञानिकहरु वाई-फाई सेभेनको तया...