close

नेपाल कृषिप्रधान देश हो । हामीसँग हिमाल, पहाड र तराई छ । यही भौगोलिक विविधताले गर्दा यहाँ कृषि उत्पादनमा पनि विविधता छ । हिमालमा एक किसिमको, पहाडमा अर्कै किसिमको र तराईमा तीभन्दा पनि भिन्नै किसिमको कृषिबाली पाइन्छ । यसकारण नेपाल कृषिमा पनि विविधता भएको देश हो...