close

काठमाडौं । रुसको एन्टीभाइरस सफ्टवेयर क्यासपरस्कीलाई एक पछि अर्को गर्दै विभिन्न देशले प्रतिबन्ध लगाउने सक्ने देखिएको छ । जसको पछिल्लो कदम इटाली सरकारले चालेको छ । एन्टीभाइरस सफ्टवेयरमार्फत कम्प्युटरमा पहुँच बनाई सरकारी तथ्याङ्क ह्याक गर्न सक्ने डरका साथ इटालीले क्यासपरस्कीला...