काठमाडौं । क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन व्यक्ति पक्राउ परेका छन् । काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन गरिएको विशेष टोलीले बिटक्वाइन, यूएसडीटी, सोलाना र इथेरियमको अवैध कारोबारमा सक्रिय रहेका तीन व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीले काठमाड...
