काठमाडौँ । पाकिस्तानी ह्याकर ग्रुप ‘पाकिस्तान साइबर फोर्स’ ले भारतीय रक्षा संस्थाका वेबसाइट ह्याक गरेर संवेदनशील जानकारी हात पारेको दाबी गरेको छ । उक्त ह्याकर ग्रुपले भारतीय मिलिटरी इन्जिनियरिङ सर्भिसेज (एमईएस), मनोहर पर्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टड...
