close

काठमाडौं । कोरोना भाइरसका कारण सबै जसो क्षेत्रहरु कमजोर बने । रोजगारी गुम्यो । तर प्रविधिमात्र एउटा यस्तो क्षेत्र बन्न गयो जुन महामारीको बीचमा पनि तटस्थ रहनसक्यो । परिणामस्वरुप सबै किसिमका कम्पनीहरुले आफ्नो टेक रणनीतिलाई प्राथमिकतामा राखे ।यसबीच विश्व परिवेश नै डि...