close

  काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङलाई कारबाहीको चेतावनी दिएको भन्दै नक्कली स्क्रिनशट भाइरल भएको छ । आइतबार साम्पाङले गृहमन्त्री गुरुङबारे भ्रामक सूचना फैलाएका थिए ।  टेकपानाको फ्याक्टचेक डेस्कले साम्पाङ...