काठमाडौं । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जरको अभिभावक कम्पनी मेटा अहिले आलोचनाको केन्द्रमा परेको छ । अमेरिकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसको विरोध गरिएका पोस्टलाई डिमोट अर्थात् स्वचालित रूपमै कम प्राथमिकतामा राख्ने एल्गोरिदम प्रयोग गरेको ...