close

काठमाडौँ । पछिल्लो समयकी व्यस्त मोडल जुना विश्वकर्मा डिजिटल हिंसा र चरित्रहत्याको सिकार बनेकी छन् । आर्टिफिसियल इन्टेलिजेन्स र डिपफेक प्रविधिको दुरुपयोग गरी फेसबुकमा उनको नाममा खोलिएका नक्कली पेजहरूले अश्लील तथा भ्रामक सामग्री फैलाइरहेका हुन् । यसअन्तर्गत दुई लाख ...