काठमाडौं । सामसङले पनि आफ्नो नयाँ स्मार्टफोनमा स्याटलाइट फिचर दिने तयारी गरिरहेको जानकारी बाहिरिएको छ । बाहिरिएको जानकारी अनुसार कम्पनीले आफ्नो ग्यालेक्सी एस २३ सिरिजको स्मार्टफोनहरूमा स्याटलाइट फिचर उपलब्ध गराउनका लागी ग्लोबलस्टार नामक कम्पनीसँग सहकार्य गरिरहेको...