close

सामसङले नेपाली बजारमा ए०४ई स्मार्टफोन भित्र्याएको छ । डुअल क्यामेरा र फास्ट चार्जिङ टाइपी सी पोर्टका उपलब्ध 'ए' सिरिजको इन्ट्री लेभलको फोन सार्वजनिक गरेको हो । यो फोनको मूल्य १३ हजार ४९९ रुपैयाँ तोकिएको छ । ३ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल मेमोरी दिइएको...