काठमाडौं । हालै बजारमा पारदर्शी मोबाइल सार्वजनिक गरेको नथिङ ब्रान्डले चाँडै नै आफ्नो इयरबड्स पनि सार्वजनिक गर्ने भएको छ । बेलायतमा सम्पन्न भएको एक फेशन शाेमार्फत कम्पनीले आफ्नो इयरबड्सको डिजाइन सार्वजनिक गरेको हो । उक्त कार्यक्रममा देखाइए अनुसार नथिङको इयरबड लिपिस्टिक...