काठमाडौं । रियलमीले आफ्नो नयाँ एन्ट्री लेभल स्मार्टफोन रियलमी सी ३१ सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा ५,००० एमएएच क्षमताको ब्याट्री रहेको, जुन स्ट्यान्ड–बाइ ४५ दिनसम्म टिक्न सक्ने दाबी कम्पनीले गरेको छ । फोनमा १.८ गिगाहर्जको अक्टाकोर युनिसक टी ६१२ प्रोसेसर र १३ मेगापिक्स...
