close

काठमाडौं । घडी निर्माता कम्पनी रिचर्ड मिल र फरारी मिलेर विश्वकै पातलो घडी सार्वजनिक गरेका छन् । २४ करोड मूल्य राखिएको यो हाते घडीको मोटाई १.७५ मिलिमिटर मात्रै छ । यो विश्वकै पातलो घडी भएको दाबी गरिएको छ । यो घडीले विश्व रेकर्ड कायम गरेको १.८० मिलिमिटरको बेल्गारी ...