close

काठमाडौं । नेपाली बजारमा नयाँ स्मार्टफाेन ‘भिभाे वाई५५’ सार्वजनिक भएकाे छ । प्रिमियम डिजाइन, उत्कृष्ट प्रविधि र क्यामेरासहित याे फाेन नेपाली उपभाेक्तामाझ भित्र्याएकाे भिभाेले जनाएकाे छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । ८ जीबी र्‍याम दिइएकाे ...