close

काठमाडौं । ह्वावेले आफ्नो स्मार्टफोन पी५० पकेटको नयाँ भेरियन्ट पनि सार्वजनिक गरेको छ । बजारमा रुचाइएको यो फोल्डेबल फोनको ८ जीबी र्‍याम र ५१२ जीबी स्टोरेजको भेरियन्ट सार्वजनिक भएको हाे । यसअघि गत डिसेम्बरमा यो फोनको दुईवटा भेरियन्ट सार्वजनिक भएको थियो । गत डिसेम्ब...