काठमाडौं । नेपाली बजारमा इन्फिनिक्स ब्राण्डकाे नयाँ स्मार्टफोन भित्रिएकाे छ । इन्फिनिक्स ब्राण्डको नेपालस्थित आधिकारीक आयातकर्ता तथा वितरक सारथी इन्टरप्राइजेजले स्मार्ट ६ मोडल सार्वजनिक गरेकाे हाे । यो स्मार्टफोनमा ६.६ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले छ, जसमा ५०० निट्सको ब्...
