काठमाडौं । चिनियाँ कम्पनी ह्वावेले आफ्नो नयाँ स्मार्टवाच जीटी थ्री प्रो सार्वजनिक गरेको छ । यो स्मार्टवाच दुईवटा साइज ९४६ एमएम र ४३ एमएममा उपलब्ध छ । ४६ इन्चको वाच ‘टाटनम’ बाट बनेको हो भने ४३ एमएम सेरामिक भेरियन्टमा आएको छ । यी दुई घडिमा क्रमशः १.३ इन्च र १.३२ इन्चको...
