काठमाडौं । साओमीको सहायक ब्राण्ड रेड्मीले विश्वभर २५ करोडभन्दा बढी नोट सिरिजका फोन बिक्री गरेको छ । सात वर्षको अवधिमा कम्पनीले यो संख्यामा नोट फोन बिक्री गरेको जानकारी दिएको हो । कम्पनीका अनुसार पछिल्ला दुई वर्षमा रेड्मी फोनको बिक्री उल्लेख्य बढेको छ । पाँच महिनाअघ...
