काठमाडौं । स्मार्टफोन निर्माता भिभोले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोनमा काम गरिरहेको छ, जसले २०० वाट फास्ट चार्जिङ सपोर्ट गर्नेछ । टिप्स्टर डिजिटल च्याट स्टेसनले सामाजिक सञ्जाल वेइबोमा गरेको एक पोस्टअनुसार यो फोन उच्च गतिको चार्जिङ क्षमता सपोर्ट गर्ने कम्पनीको पहिलो फोन ...
