काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले एउटै क्षमतामा ब्याट्री अझ धेरै टिक्ने प्रविधिको विकास गरेको छ । यसको अर्थ हाल प्रयोगमा आएको ५००० एमएएच क्षमताको ब्याट्री टिक्ने समय र नयाँ प्रविधिमा आधारित ५००० एमएएच क्षमताको ब्याट्री टिक्ने समयमा अब फरक हुनेछ । सार्वजनिक ...
