close

काठमाडौं । मोबाइलको प्रयोग कल गर्न वा टेक्स्ट गर्न मात्रै सीमित रहेन । आजकल मोबाइलमै असंख्य काम गर्न सकिन्छ । मोबाइलबिनाको जीवन अधुरो जस्तै बनिरहेको छ । खेल खेल्न, भिडियो कल गर्न, इन्टरनेट ब्राउज गर्न, च्याटिङ गर्नुका साथमा स्ट्रिमिङ गर्न पनि मोबाइलको प्रयोग भइरहेको छ ...