close

काठमाडौं । स्मार्टफोनको डिस्प्लेमा फरक फरक फिचर उपलब्ध गराइरहने साओमीले यो पटक ‘फुल-स्क्रिन फिंगरप्रिन्ट’ प्रविधिको प्रयोग गर्ने भएको छ । हालै मात्र कम्पनीले फुल-स्क्रिन फिङ्गरप्रिन्ट प्रविधिको प्याटेन्ट प्राप्त गरेको छ । यो प्रविधिको सहयोगमा मोबाइल अनलक गर्नको ...