काठमाडौं । नेपाली बजारमा सामसङले आफ्नो ‘एम५२ फाइभजी’ मोडलको स्मार्टफोनको मूल्य घटाएको छ । दुई र्याम भेरियन्टमा उपलब्ध यो फोनको मूल्य पाँचदेखि छ हजार रुपैयाँसम्म घटेको छ । कम्पनीले ६ जीबी र्याम तथा १२८ जीबी भेरियन्टको फाेनकाे मूल्य ६ हजार रुपैयाँले...
