काठमाडौं । स्मार्ट स्पिकर निर्माता सानोसले गुगल विरुद्ध प्याटेन्ट राइटको मुद्दा जितेको छ । यसको अर्थ हो सानोसको प्याटेन्ट राइट हनन गरेर बनाइएको गुगलको स्मार्ट स्पिकर र अन्य स्मार्ट होम प्रविधिहरू अमेरिकामा बिक्री गर्न पाइने छैन । गुगलले आफ्नो स्पिकरको गुणस्तर परिवर्तन गर्...
