काठमाडौं । साओमीले नेपाली बजारमा रेड्मी नोट १० एस सार्वजनिक गरेको छ । नोट १० सिरिज अन्तर्गत शुक्रबार कम्पनीले नयाँ मिडरेञ्ज स्मार्टफोन नेपाली प्रयोगकर्ताका लागि भित्र्याएको हो । यो फोनमा ६.४३ इन्चको एमोलेड डिस्प्ले रहेको छ । एन्ड्रोइडको पछिल्लो अपरेटिङ सिस्टम एन्ड्रोइड ...
