close

काठमाडौं । पछिल्लो आफ्नो इभेन्टमा एप्पलले आईफोन ट्वेल्भ सार्वजनिक गर्न सकेन । कोभिड १९ का कारण उत्पादनमा भएको ढिलाई नै नियमित इभेन्टमा आईफोन लञ्च हुन नसकेको हो । तर अब आईफोन ट्वेल्भ अक्टुबर १२ मा आयोजना हुने इभेन्टमार्फत सार्वजनिक हुने खबरहरु आइरहेका छन् । यसमा रहन...