काठमाडौं । साओमीले नेपाली बजारमा बुहप्रतिक्षित मि ११ स्मार्टफोन भाेलि सार्वजनिक गर्ने भएको छ । याे फाेन स्नापड्रागन ८८८ चिपसेट भएको विश्वकै पहिलो स्मार्टफोनसमेत हाे । मि सिरिजको यो स्मार्टफोन साओमी मियूआई १२.५ ओएसमा चल्नेछ । याे फाेनमा ८ जीबी र्याम तथा १२८ जीबी ...
